इम्पेटिगो
[pl_row]
[pl_col col=12]
[pl_text]
इम्पेटिगो (impetigo) दुईदेखि पाँच वर्ष उमेरका बच्चाहरूमा सबैभन्दा धेरै देखेने छालाको रोग हो, धेरै जसो गर्मी समयमा देखिने यो रोग मुख्य २ प्रकारको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ, स्टेफीलोकोकस ऑरियस (Staphylococcus aureus) र स्ट्रेप्टोकोकस पायोजीन्स (Streptococcus pyogenes). यो रोग खासगरी नाक, मुख को नजिक, तथा हात र खुट्टामा धेरै हुन्छ, प्रारम्भिक अवस्थामा हल्का लगाउने औषधीले मात्र निको पार्न सकिने यो रोग, उपचारमा ढिलो भयो भने धेरै जटिलता निम्त्याउन सक्छ तसर्थ समयमै बच्चाको उपचार गर्नु पर्ने हुन्छ
[/pl_text]
[/pl_col]
[/pl_row]