Hospital Line Butwal-6 Sunday - Friday 9am to 5pm 9841418989 / 9842127715
0

Author: divaskincity

इम्पेटिगो

इम्पेटिगो

[pl_row]
[pl_col col=12]
[pl_text]
इम्पेटिगो (impetigo) दुईदेखि पाँच वर्ष उमेरका बच्चाहरूमा सबैभन्दा धेरै देखेने छालाको रोग हो, धेरै जसो गर्मी समयमा देखिने यो रोग मुख्य २ प्रकारको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ, स्टेफीलोकोकस ऑरियस (Staphylococcus aureus) र स्ट्रेप्टोकोकस पायोजीन्स (Streptococcus pyogenes). यो रोग खासगरी नाक, मुख को नजिक, तथा हात र खुट्टामा धेरै हुन्छ, प्रारम्भिक अवस्थामा हल्का लगाउने औषधीले मात्र निको पार्न सकिने यो रोग, उपचारमा ढिलो भयो भने धेरै जटिलता निम्त्याउन सक्छ तसर्थ समयमै बच्चाको उपचार गर्नु पर्ने हुन्छ
[/pl_text]
[/pl_col]
[/pl_row]

read more
Your Health

Your Health

Praesent tincidunt molestie libero mollis porta. Faucibus leo, ac aliquet magna. Vivamus ullamcorper mollis leo, at sagittis mi pellentesque quis. Vivamus enim metus, varius et nunc quis, elementum pharetra turpis. Proin vel massa sed turpis auctor consectetur.

read more
गर्मी मौसममा बच्चाहरुको छालाको हेरचाह कसरी गर्ने ?

गर्मी मौसममा बच्चाहरुको छालाको हेरचाह कसरी गर्ने ?

छाला हाम्रो शरीरको सबै भन्दा ठुलो अंग हो । यसको प्रमुख उदेश्य भनेको बाहिरी प्रतिकुल वातावरण तथा हानिकारक त्वत्तबाट शरीरलाई बचाउनु हो । यसमा पनि शरीरको अस्तित्वलाईनै जोगाउन आधारभूत अवस्यकता भनेको शरीरको पानी र electrolyte हरुलाई बाहिर जान नदिनु र शरीर बाहिर रहेको हानिकारक जीवाणुहरुलाई शरीर भित्र पस्नबाट रोक्नु हो।

विशेष गरी ५ वर्ष मुनिका बालबालिकाको छाला ठुला मानिसको भन्दा पातलो र कम विकसित भएकोले यसले शरीर को पानीलाई बाहिर निस्किनबाट प्रभावकारी ढंगले रोक्न र शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन सक्दैन । यसले गर्दा छाला छिटो सुक्खा हुने र एलर्जी तथा संक्रमण हुने सम्भावना धेरै देखिन्छ । बालबालिकाको तौल को अनुपातमा शरीरको छेत्रफल ठुलो हुने हुदा छालामा प्रयोग हुने मलम र घामको दुस्प्रवाबको जोखिम पनि धेरै हुन्छ ।

नवजात शिशुको छालाको ph scale को मात्रा ठुलो मानिसको भन्दा धेरै हुन्छ, जसले उनीहरुको छालालाई बाहिरी संक्रमणबाट जोगाउन सक्दैन्न। जाडो महिनामा बाक्लो कपडाहरुले शरीर ढाकेर राख्दा बालबालिकामा छालाको समस्या धेरै नदेखेपनि पछि गर्मिमा भने कपडा कम लगाउदा यस्ता समस्याहरु धेरै गर्दछ। तसैले गर्मी महिनामा बालबालिकाको छालालाई तल दिएको उपायद्वारा बचाउन र हेरचाह गर्न सकिन्छ।

read more